धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सहयोग

    धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा सहयोग

    मिति २०७५ साल मंसिर २८ गते तदनुसार १४ डिसेम्बर २०१८, शुक्रबारका दिन रोटरी पार्क, गणेशस्थानमा क्लबका निर्देशक रो. दिनेश कुमार चुकेज्युको अध्यक्षतामा संञ्चालन भईरहेको धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा संस्थागत सहयोगको रुपमा
    क्लबको तर्फबाट रु. १,११,१११ /- रुँपैया प्रदान गरिएको थियो । गणेशधाम निर्माणार्थ बनाइने अन्तिम गुरुयोजना मुताविक रोटरी परिसरमा विकास तथा निर्माणको जिम्मा क्लबले लिने र लक्षित समयभित्र सम्पन्न गर्न प्रतिवद्धताको पनि घोषणा भयो भने सम्पुर्ण रोटेरियन सदस्यहरुलाई खादा ओढाई सम्मान पनि गरिएको थियो ।
    © 2020 Your Company. All Rights Reserved. Designed By ioMelody Pvt. Ltd.