तेस्रो बोर्ड बैठक सम्पन्न

    तेस्रो बोर्ड बैठक सम्पन्न

    मिति २०७५ साल मंसिर २५ गते तदनुसार ११ डिसेम्बर २०१८, मंङलबारका दिन रो. कपिल बाबु खनालज्युको अध्यक्षतामा क्लबको दोस्रो बोर्ड बैठक भरतपुर गार्डेन रिसोर्ट (होटल) प्रा. लि. मा सम्पन्न भयो । बैठकमा सचिब रो. पूर्णिमा जोशी (श्रेष्ठ) ज्युले सचिबको भूमिका निर्वाह गर्नुभएको थियो । बैठकमा विभिन्न विषयहरु माथि छलफल गरि निर्णय गरियो ।
    © 2020 Your Company. All Rights Reserved. Designed By ioMelody Pvt. Ltd.