You are currently viewing Food Materials Distribution Program

Food Materials Distribution Program

Date: 8th March, 2025

Venue:- Aama Ko Maya Chhatrabas

मिति २०८१ साल फागुन २४ गते शनिवारका दिन अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रोटरी क्लब अफ चितवन र स्पाउस क्लबअफ आर सि चितवनको संयुक्त आयोजनामा आमाको माया छात्रवासमा साद्यन्न सामाग्रि वितरण गरिएको थियो । स्पाउस क्लब अफ आर सि चितवनको अध्यक्ष स्पाउस पार्वति बगाले सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्लबको तर्फबाट सदस्य रो. सदस्य रो. योगिता पिया र रो. कविता चुकेज्यूको उपस्थिति रहेको थियो ।